∆ Movie : Bihanee
∆ Song : Chiso Chiso Sunkoshi Bagyo Salal
∆ Singer : Kumar Kanchha,Sukmit Gurung
∆ Lyrics : Dhanendra Bimal
∆ Music : Tika Bhandari
∆ Starring : Muna Thapa
∆ Year : 1999
∆ Video Editing : Gauri Basnet
हे हे हे हे
हा हा हाँ हा
ला ला ला ला
चीसो चीसो सुन कोसी बग्यो सलल
हे..चीसो चीसो सुनकोसी बग्यो सलल
मन भीत्र माया को,तस्वीर झलल
चीसो चीसो सुनकोसी बग्यो सलल
मन भीत्र माया को,तस्वीर झलल
ए सोह्रै आनामा
ए ए सोह्रै आनामा
थुनी राख मलाई,मनको थानामा
ए थुनी राख मलाई,मनको थानामा
फुलै फुल्यो चमेली,बासना हरर
फुले फुल्यो चमेली,बासना हरर
हावा चल्यो मायाको,मनै सररर
फुले फुल्यो चमेली,बासना हरर
हावा चल्यो मायाको,मनै सरर
सोह्रै आना मा
ए ए सोह्रै आनामा
थुनी राख मलाई,मनको थानामा
थुनी राख मलाई,मनको थानामा
तीम्रो हाम्रो चिनारी,धेरै पुरानु
नठान्नु है कहीले नी,मलाई विरानाे
ए तीम्रो हाम्रो चिनारी,धेरै पुरानो
नठान्नु है कहीले नी,मलाई विरानो
भोक प्यास दिन रात, तिम्रै झझल्को
नपार्नु है बीचैमा,मलाई अचकल्टो
नपार्नु है बीचैमा,मलाई अचकल्टो
सोह्रै आना मा
ए ए सोह्रै आना मा
थुनी राख मलाई,मनको थानामा
थुनी राख मलाई,मनको थानामा
छम् छम् हो हो छम् छम्
छम् छम् हो हो छम् छम्
छम् छम् हो हो छम् छम्
छम् छम् हो हो
जती तान्यो तन्किन्छ,माया को डोरी
एक्लो हुन्न सरीर,छाया यो छोडी
हे जती तान्यो तन्किन्छ,माया को डोरी
एक्लो हुन्न सरीर,छाया यो छोडी
मुटु मेरै बनेकै तिम्रै बन्दकी
सास नभएर सरीर,कही चल्छकी
सास नभएर सरीर,कही चल्छकी
चीसो चीसो सुन,कोसी बग्यो सललल
मन भीत्र माया को,तस्वीर झलल
सोह्रै आना मा
ए ए सोह्रै आना मा
थुनी राख मलाई,मनको थानामा
थुनी राख मलाई,मनको थानामा
फुलै फुल्यो चमेली,बास्ना हरर
हावा चल्यो माया को,मनै सरर
ए सोह्रै आना मा
ए ए सोह्रै आना मा
थुनी राख मलाई,मनको थानामा
थुनी राख मलाई,मनको थानामा
थुनी राख्छु तिमीलाई,मनको थानामा
थुनी राख मलाई,मनको थानामा
थुनी राख्छु तिमीलाई,मन को थुनामा
#goldenvoice#gauribasnet#nepalimusicsong#nepalimoviesong