कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा दोस्रो चुलि कप भलिबल आयोजना हुन लागेको हो । मंगलवार पत्रकार सम्मेलन गर्दै चुली युवा क्लबमा अध्यक्ष मोतीराम रमतेलले जानकारि गराउदै फागुन १५-१९ गते सम्म हुने खेलमा पुरुष तर्फ कर्णेलि प्रदेश भित्रका 10 जिल्लाले खेल्ल पाउनेछ्न भने महिला तर्फ प्रदेश स्तरीय बिभागिय टिम बाहेक र अन्तर्राष्ट्रिय स्तरमा भाग नलियकोले खेलमा समाबेश हुन पाउनेछ्न ।
हेलो
लिग चरणको खेलमा सल्यान vs सुर्खेत आयोजक बिचको
स्वागत छ तपाईहरुलाइ Namaste Surkhet युटुब च्यानलमा हजुरहरुलाइ यस च्यानलमा भयका भिडियोहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला समसामयिक घटना मनोरञ्जन खेलकुद र कुनै पनि प्रतिभा सम्बन्धि हाम्रो विषय बस्तुमा आधारी हुनेछ धन्यवाद । केही गुनासो सल्लाह सुझाव भय दिनुहोल r.tirtha2018@gmail.com सन्चालक : तिर्थ बहादुर राना
#volleyball #nepal #surkhet #2079
मोबाईल नम्बर ९८६४७३५९९८ facebook : Tr xettri
facebook page link click here pagehttps://www.facebook.com/2030914617182554/posts/2934749180132422/?app=fbl
official channel मा पनि खोजमुलक भिडियोहरु हेर्न सक्नु हुन्छ Karnali vision online media मा

3 Comments

Write A Comment